आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी, मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने संकेत
कार्की आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी, मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने संकेत काठमाडौँ | देशको स्वर सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी गरेको छ।…










