मधेश सरकारको मुख्यमन्त्री कार्यालयबाट ६५ लाखको सफ्टवेयर गायब
१३ भदौ, जनकपुरधाम – मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ठूलो अनियमितता फेला परेको छ।कार्यालयले २०७७/०७८ मा झण्डै ६५ लाख रुपैयाँमा खरिद गरेका ६ वटा कम्प्युटर सफ्टवेयर अहिलेसम्म कार्यालयमै नआएको…









