रुपन्देही–३ उपनिर्वाचन : रास्वपाबाट डा. लेखजंग थापा मैदानमा

१५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को आगामी उपनिर्वाचनमा डा. लेखजंग थापालाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गरेको छ। पार्टी सचिवालय बैठकले सोमबार ९ जना…

ओली–मोदी भेट : नेपाल–भारत सम्बन्ध विशेष भएको मोदीको टिप्पणी

ओली–मोदी भेट : नेपाल–भारत सम्बन्ध विशेष भएको मोदीको टिप्पणी १५ भदौ, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार दिउँसो तियान्जिनमा भेटवार्ता भएको…

ब्रेकिङ: दूध किसान आन्दोलनमा, डीडीसी कार्यालयमा धर्ना

काठमाडौं, १५ भदौ — उखु किसान आन्दोलनमा रहेकै बेला दूध उत्पादक किसानहरूले पनि आफ्नो भुक्तानी नपाएको विरोधमा सडकमा प्रदर्शन गर्ने निर्णय गरेका छन्। आज दिउँसो १२ बजे काठमाडौंको लैनचौरस्थित दुग्ध…

केपी–विद्या सम्बन्धमा विवाद: ‘लालगेडी’ टिप्पणीले बढायो राजनीतिक चाप,

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बालुवाटारमा काठमाडौं उपत्यकाका नेतासँगको छलफलमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सन्दर्भमा ‘लालगेडी’ बिम्ब प्रयोग गरेका छन्। ‘लालगेडी’ परम्परागत सुन तौल्ने…

अबु उबैदाको चेतावनी: गाजामा ‘इजरायल’को कब्जा योजना नेतृत्व र सेनामाथि भारी पर्न जाने

हमासको सशस्त्र विंग कासाम ब्रिगेड्सका प्रवक्ता अबु उबैदाले मंगलबार गाजामा ‘इजरायल’को कब्जा योजनाबारे कडा चेतावनी दिएका छन्। टेलिग्राममा प्रकाशित विज्ञप्तिमा उनले भने: “शत्रुको आपराधिक कब्जा योजना यसको राजनीतिक तथा सैन्य…

मधेश सरकारको मुख्यमन्त्री कार्यालयबाट ६५ लाखको सफ्टवेयर गायब

१३ भदौ, जनकपुरधाम – मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ठूलो अनियमितता फेला परेको छ।कार्यालयले २०७७/०७८ मा झण्डै ६५ लाख रुपैयाँमा खरिद गरेका ६ वटा कम्प्युटर सफ्टवेयर अहिलेसम्म कार्यालयमै नआएको…

नेपालले लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा संयुक्त राष्ट्रसंघमा पठायो

काठमाडौं, भदौ । नेपालको सीमा विवादसँग जोडिएको संवेदनशील विषय फेरि अन्तर्राष्ट्रिय मञ्चमा पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयले तयार पारेको ‘कमन कोर डकुमेन्ट अफ नेपाल’ नामक दस्तावेज जनवरी २०२५ मा…

प्रचण्डको स्वीकारोक्ति : ‘गठबन्धन ढाल्ने र नियुक्तिमा भागबण्डा गर्ने सोचेको थिएँ’

१२ भदौ, विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भिजिट भिसा प्रकरणसँग जोडिएको दुई बुँदे सहमति ‘गल्ती’ भएको स्वीकार गरेका छन्। माओवादी केन्द्र प्रदेश समिति सचिवालय…

१२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा : देशभरका पालिका ‘निमित्त’ मुक्त

१३ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा गर्दै देशभरका गाउँपालिका तथा नगरपालिकामा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत (प्रमाअ) खटाएको छ।…

किन बारम्बार बल्झिरहन्छ लिपुलेक–कालापानी विवाद ?

काठमाडौं, भदौ – नेपालको भू–राजनीतिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी पुनः एकपटक चर्चाको केन्द्रमा पुगेका छन्। भारत र चीनले २०२५ अगस्ट १९–२० मा सम्पन्न विशेष वार्तामा नेपालको अनुमति विना लिपुलेक नाकाबाट…