रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, नेपाली सेनाको टोली परिचालित
रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, नेपाली सेनाको टोली परिचालित रौतहट | १८ फागुन रौतहटको राजपुर नगरपालिका–३ मा सडकछेउ शंकास्पद वस्तु फेला परेको छ। स्थानीयबासीले बेवारिसे अवस्थामा रहेको वस्तु देखेपछि तुरुन्तै…










