मौन अवधिको राति राजधानीमा आगजनी, सवारीभित्र दुर्गा प्रसाईँसम्बन्धी पर्चा फेला
मौन अवधिको राति राजधानीमा आगजनी, सवारीभित्र दुर्गा प्रसाईँसम्बन्धी पर्चा फेला काठमाडौं, फागुन १९ — प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएकै राति राजधानीका दुई स्थानमा सवारीसाधनमा आगजनी भएको छ। प्रहरीका अनुसार…










