त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्न निःशुल्क बस सेवा सञ्चालन

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौं । यात्रुहरूलाई Tribhuvan International Airport पुग्न सहज बनाउन Nepal Tourism Board ले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।

काठमाडौंका विभिन्न स्थानबाट विमानस्थलसम्म पुग्नका लागि तीन वटा रुटमा बस सेवा सञ्चालन गरिएको बोर्डले जनाएको छ। यस सेवाबाट विशेषगरी पर्यटक तथा यात्रुहरूलाई विमानस्थल आउन–जान सहज हुने अपेक्षा गरिएको छ।

Route 1

नेपाल वायुसेवा निगम – न्युरोड – कान्तिपथ – ठमेल – लैनचौर – मल्ल होटल – नयाँबजार – शंकर होटल – र्‍याडिसन – दरबारमार्ग – याक एन्ड यति – नागपोखरी – गौशाला हुँदै द्वारिका होटलमार्फत विमानस्थलसम्म।

📞 Contact: 9860156963

🚌 बस नम्बर: बा १ प १३७८

Route 2

महाराजगञ्ज चोक – नारायणथान – धुम्बाराहीस्थित रामाडा होटल – चाबहिल – बौद्धस्थित हायात रीजेन्सी – जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म।

📞 Contact: 9844070555

🚌 बस नम्बर: बा १ प १३२०

Route 3

कुपण्डोल – हिमालयन होटल – त्रिपुरेश्वर – कलंकी – सोल्टी – एकान्तकुना – सातदोबाटो – ग्वार्कोस्थित रोयल टुलिप – तीनकुने – नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलमार्फत विमानस्थलसम्म।

📞 Contact: 9745363117

🚌 बस नम्बर: बा १ प १०८१

अधिक जानकारीका लागि

📞 Tourist Police: 9851289445