Month: September 2025

जनकपुरमा दुई समुदायबीचको विवाद समाधान गर्न सर्वपक्षीय सहमति,

१६ भदौ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद अन्त्य गर्न सर्वपक्षीय सहमति भएको छ। धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार १४ र १५…

निजी विद्यालय सञ्चालकहरूको स्कूल बस र्‍याली, शिक्षा विधेयकविरुद्ध आन्दोलन तीव्र,

काठमाडौं । हाल संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरूले सडकमा उत्रिएर विरोध जनाएका छन्। सोमबार राजधानीमा विद्यालय बससहितको र्‍याली निकालेका उनीहरूले प्रस्तावित विधेयक लगानीमैत्री नभएको दाबी…

ब्रेकिङ न्युज हेडलाइन अफगानिस्तानमा ६.० भूकम्प : कम्तीमा २० को मृत्यु, सयौँ प्रभावित

अफगानिस्तानको पूर्वी क्षेत्रमा मध्यराति गएको शक्तिशाली भूकम्पले कम्तीमा २० जनाको ज्यान लिएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्। तालिबान सरकारले उद्धार कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग मागेको छ। समाचार…