सुरक्षा जोखिमपछि बालेनको झापा यात्रा स्थगित, हेलिकप्टर काठमाडौं फर्कियो
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह को झापा यात्रा अन्तिम समयमा स्थगित भएको छ। काठमाडौंमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत झापा जाने तयारीमा थिए। यसका लागि…


